मिति २०७६ । ११ । १२

श्री मदर्सा प्राथमिक विद्यालय
व्यास ४ दमौली तनहुं ।

शुभकामना
श्री मदर्सा प्राथमिक विद्यालय व्यास ४ दमौली तनहुंले विद्यालयको रजत जयन्ति समारोह मनाउन लागेको सुन्दा अत्यन्त खुसि लागेको छ । यति लामो समय सम्म यो विद्यालयले खास गरीकन मुस्लिमहरुका साना साना भाइ वहिनिहरुलाई शिक्षा प्रदान गर्दै आएको र स्थानीय मुस्लिम अगुवाहरुको सकृयतामा त्यो प्राथमिक विद्यालयलाइ साधारण शिक्षा पनि दिन सक्ने विद्यालयको रुपमा मैले केहि सहयोग गर्न पाएकोमा मलाइ आज पनि गौरव लागेको छ । ञाहा मात्र नभै देशका विभिन्न विद्यालयहरुलाई साधारण शिक्षा दिने व्यवस्था गरी मुस्लिम छात्र छात्राहरुलाई साधारण शिक्षा दिने व्यवस्था गर्न पाउदा मलाइ अहिले पनि गौरवको महसुस भई रहेको छ ।
अन्तमा यो विद्यालयले ञहाका वाल वच्चाहरुलाइ गुणस्तरीय शिक्षा प्रदान गरेर राष्ट्र निर्माणमा सहयोग पु¥याउन सहयोग पु¥यावोस भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

गोविन्द राज जोशी
पुर्व शिक्षामन्त्री