I am happy to welcome you to my personal website. All matters contained to this website are my personal views, opinions, feelings and writings and about me. In my opinion, life is not secret. It is an open book if anybody wants to read it. So the objective of this website also is to make the people know about me and suggest me about my deeds and about my walk of life. So I will be grateful to those friends who visit the website and give feedback to me.
Thanks
Govinda Raj Joshi
NEPALI CONGRESS Unjust Act
The decision of Nepali Congress Disciplinary Committee to expel senior leader and former Joint General Secretary Govinda Raj Joshi is tantamount to death of NC ideals By A Correspondent Aug. 3, 2020, Nobody expected that the Nepali Congress top leaders…
प्रधानमन्त्री पद पाए भने देउवा कांग्रेस छोड्न पनि तयार हुन्छन्
(भिडिओसहित) प्रकाशित: शुक्रबार, साउन १६, २०७७ १८:२४ गोविन्दराज जोशी सारांशमा : म कांग्रेसको सहमहामन्त्री हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेल केन्द्रीय सदस्य थिए। तर अहिले अनुशासनको बहानामा उनीहरूले नै मलाई डन्डा लगाएका छन्। अब मलाई पाँच वर्षपछि कांग्रेसमा फर्कन मन…
प्रधानमन्त्री पद पाए भने देउवा कांग्रेस छोड्न पनि तयार हुन्छन् (भिडिओसहित)
म कांग्रेसको सहमहामन्त्री हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेल केन्द्रीय सदस्य थिए। तर अहिले अनुशासनको बहानामा उनीहरूले नै मलाई डन्डा लगाएका छन्। अब मलाई पाँच वर्षपछि कांग्रेसमा फर्कन मन छैन। कांग्रेसमा म जस्तै अन्यायमा परेकाहरूको अभियन्ताका रूपमा अबको अभियान चलाउँछु।…
देउवा र पौडेल कांग्रेस सिध्याउने षडयन्त्रको गोटी बने : गोविन्दराज जोशी
देउवा र पौडेल कांग्रेस सिध्याउने षडयन्त्रको गोटी बने : गोविन्दराज जोशी देउवा र पौडेल कांग्रेस सिध्याउने षडयन्त्रको गोटी बने : गोविन्दराज जोशी Posted by TV Annapurna on Thursday, July 30, 2020
अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन ममाथि कारबाही भयोः
गोविन्दराज जोशी साउन १५, २०७७ काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूमाथि कारबाहीको डण्डा चलाइएको टिप्पणी गरेका छन् । आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा…
मेरो रगत–रगतमा कांग्रेस बगिरहेको छ : जोशी
हिमालय टाइम्स POSTED ON : श्रावण १५, २०७७ (९:२५ AM) काठमाडौं । गत आम निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसले पार्टीका केही नेताहरूलाई अनुशासनको कारबाहीस्वरूप निष्कासन गरेको छ । जसमा पार्टी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी…
नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समितिमा पेश गरेको स्पष्टीकरण
श्रीमान सङ्योजकज्यू, नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समिति सानेपा, ललितपुर । विषयः स्पष्टीकरण पेश गरेको । उपर्युक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७६ साल भाद्र १८ गतेको पत्र २०७६ साल पौष १० मा प्राप्त भई व्यहोरा अवगत भयो । यस…
NEPAL-INDIA RELATIONS Bound By Destiny
Extreme views at the political level seek to derail Nepal-India relations. However, there are so many commonalities between the two countries that are hard to break By Keshab Poudel July 7, 2020, Nepal’s renowned scholar, historian and foreign affairs expert…
Speech by Hon. Minister for Water Resources (Nepal) to the Business Community in Japan October 7, 1999
Distinguished Guests and friends of Nepal It is indeed a great pleasure for me to find myself among you and share our ideas and opportunities with you for the socio-economic development of Nepal. Nepal is one of…
राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीसग गरिएको कुराकानी ः
अअअमहाधिवेशनसम्म सुशील धारको अस्तित्व समाप्त नै हुने ठोकुवा गरे । काङ्गे्रसभित्रको किचलो र राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीस“ग दमाैली एपः एमले गरिएको कुराकानी ः ० तपाईंको पार्टीको बाह्रौ“ महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो तर पार्टी त झन् विभाजनतिर…
युवाहरु किन बिदेशिदै छन
गोविन्दराज जोशी अहिले युवाहरुको विदेशिने संख्या दिन पर दिन बडदो छ। चाहे अध्ययनको बहाननामा होस या कामको खोजिमा , डिभिको नाममा होस वा अनेकौ बहानामा युवाहरु बिदेशिदै छन । यद्यपी नेपालको अर्थतन्त्रको ठुलो हिस्सा विदेशबाट काम गर्नेहरुले कमाई पठाएको…
वी. पी. विचार, सिद्धान्त र व्यवहार
गोविन्द राज जोशी आज भन्दा ३५ वर्ष अघि आफ्नो जीवनको उत्तराद्र्धमा वी. पी. कोइरालाले भन्नु भएको थियो । “म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको…
CA Election - a process of making people sovereign
Govinda Raj Joshi The election for Constituent Assembly (CA) is a process which will make Nepalese people sovereign. The CA election will not only decide what kinds of political system our country should have but also address other major…
कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्द राज जोशीसँगको कुराकानी
काँग्रेसको सैद्धान्तिक विचलन विरुद्धको अभियान नै मेरो उम्मेदवारी हो, जागिर खानका लागि होइनः जोशी तनहुँ क्षत्र नं.१.का जनता–मतदाताको माग अनुसार अभिभाकत्व ग्रहण गर्दै मंसिर २१ मा सम्पन्न हुने संघिय संसद्को निर्वाचनमा उम्मेदवारी दिनलागेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्द राज जोशीको आधिकारीकताको विषयमा…
श्री त्रिभुवन माध्यमिक विद्यालय मानेचौका ( एक परीचय )
नेपालको भू वनोटलाई विश्वको भूगोलसँग तुलना गर्दा विश्वका पहाडी प्रदेश जस्तै नेपालका पहाडी प्रदेशको आफ्नै महत्व छ । नेपालका पहाडी प्रदेशहरु मध्येको तनहूँ जिल्लाले उत्तर लमजुङ्ग, पूर्व र दक्षिण चितवन र नवलपराशी , पूर्व गोरखा र चितवन , पश्चिम…
स्व. कृष्ण्ण प्रसाद न्यौपाने प्रति श्रद्धान्जली
गोविन्द राज जोशी वि. सं १९९३ साल देखि निरन्तर प्रजातन्त्रको स्थापना र पुनस्र्थापनामा सकृय रहनु भएका कृष्ण प्रसाद न्योपानेको नेपालको प्रजातान्त्रीक आन्दोलनमा भएको योगदान जति व्याख्या गरे पनि थोरै हुन्छ । यद्यपी उहालाई चिन्ने मानिस अहिले विरलै होलान । एकतन्त्री…
मेरो स्मरणमा खुमवहादुर खडका
गोविन्द राज जोशी खुमवहादुर खडका नेपाली राजनितिमा अपरीचित नाम होइन । राजनितिमा चासो राख्ने जो कोहिले पनि उहालाइ चिन्दछन । नेपालको मध्यपश्चिम क्षेत्रको दाड. जिल्लामा २००८ सालमा जन्मनु भएका खडका सानै उमेर देखि राजनितिमा कृयाशिल हुनुहुन्थ्यो । २०१७ सालको राजनैतिक…
मेरो स्मरणमा मछेन्द्रनाथ पाठक
गोविन्दराज जोशी पृष्टभूमि राजा महेन्द्रको २०१७ सालको अप्रजातान्त्रिक र अराष्ट्रिय कदमपछि नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरू पक्राउ पर्नुभयो भने सो समयमा सुवर्णसमशेर लगायतका नेताहरू भारतमा हुनुहुन्थो । कांग्रेसका…
स्व .रामचन्द्र पण्डितलाई स्मरण गर्दा
गोविन्दराज जोशी वी. सं. १९८१ चैत्र २३ गते तनहुंको चुदिमा जन्मनु भएका रामचन्द्र पण्डित त्यस क्षेत्रको शिक्षाको विकाश र समाजिक परीवर्तनको अगुवाको रुपमा चिनिनु हुन्छ । २००७ सालको जनक्रान्तीको स्मरण गर्दा जसरी तनहु जिल्लाको नाम उल्लेखनीय छ,त्यसरीनै प्रजातान्त्रीक…
आदरणाीय गुरु तीलकनाथ अधिकारी प्रति श्रद्धासुमन
गोविन्द राज जोशी पुर्व शिक्षा मन्त्री पृष्टभुमि २०१७ साल चैत्र महिना तिरको कुरा हो म अंग्रेजी पडन भनेर कक्षा ४ मा शान्ति मिडिल स्कुल कुन्छामा भर्ना भया । त्यतिखेर निम्न माध्यमिक विद्यालयलाई मिडिल स्कुल भनिन्थ्यो । त्यहि वेलानै मैले…
मेरो उमेदवारी किन ?
आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु , जय नेपाल । यहि २०७४ साल मङ्गसीर २१ गते हुन गई रहेको प्रतिनिधि सभाको ( संघीय व्यवस्थापिका ) निर्वाचनमा म मिति २०७४ कार्तिक ९ गते दमौलीमा भएको नेपाली कांग्रेस तनहुं जिल्ला क्षेत्र नं १…
बीपीले भने- २०० बर्ष इतिहास भएको राजसंस्था केहि समयमैं फाल्छु भन्नेले मलाई कति दिन राख्लान ?
अन्य बुध, माघ ८, २०७६ २०३६ /२०३७ साल तिर नै बीपीलाई नेपालको पहिले राष्ट्रपति बनाईदिने प्रस्ताव बीपीले किन अस्विकार गरे…….. अमेरिकाबाट स्वास्थ्यलाभ गरी बीपी स्वदेश फर्किने समय पारेर पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाइयो । २०१७ सालपछि कांग्रेसीहरूको त्यो नै पहिलो…
Light of Education GOVINDA RAJ JOSHI
Nepali Congress leader and former minister Govinda Raj Joshi played a very important role to transform the education system in Nepal. By A Correspondent Sept. 15, 2016, 5:45 p.m. Published in Magazine Issue: Vol 10, No 4, September 16,2016 (Bhadra 31, 2073)…
मेरो विचार र राजनीतिक प्रस्तावहरू
नेपाली काँग्रेस, केन्द्रीय कार्यसमितिको जारी वैठकमा प्रस्तुत श्रीमान सभापतिज्यु, पदाधिकारी एवम् सदस्यज्युहरू, नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, वी पी स्मृति भवन, सानेपा, ललितपुर । नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको यो महत्वपुर्ण वैठकमा मेरो निम्न अवधारणाहरु प्रस्तुत गर्दछु । १. नेपाली कांग्रेस आफ्नो…
Interview with Damauli Khabar
महाधिवेशनसम्म सुशील धारको अस्तित्व समाप्त नै हुने ठोकुवा गरे । काङ्गे्रसभित्रको किचलो र राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीस“ग गरिएको कुराकानी ० तपाईंको पार्टीको बाह्रौ“ महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो तर पार्टी त झन् विभाजनतिर गइरहेको देखिन्छ नि ? –…
बिपी कोइरालाका साश्वत बिचार र उक्तिहरू
, Popular saying,quote and thoughts of BP Koirala in Nepali जीवन १—जीवन नै एक सुनिश्चित जोखिम हो। २—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ। ३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई…
काङ्ग्रेस कास्कीका नेता पोषनाथलाई पितृ शोक,वीपी विचार राष्ट्रिय समाजद्धारा दुःख ब्यक्त
१७ बैशाख, २०७७ नेपाली काङ्ग्रेस कास्कीका नेता एवं वीपी विचार राष्ट्रिय समाजमा आवद्ध पोषनाथ शर्मालाई पितृ शोक परेको छ । शर्माका ८३ वर्षीय पिता टेकनाथ पौडेलको २०७७ साल बैशाख १६ गते कास्कीको पोखरामा निधन भएको हो । साविक सल्यान गाविस…
प्रतिनिधि सभामा विशेष समय लिएर दिनु भएको मन्तब्य
सभामुख महोदय माओवादी आतंकको नियन्त्रणका लागि देशमा संकटकालीन अवस्थाको घोषणा गरी सम्पूर्ण सुरक्षा निकाय परिचालन गरेको पनि ४ महिना पुग्न लागेको छ। यस अवधिमा सुरक्षाकर्मीहरू देश, प्रजातन्त्र र नोपली जनताको रक्षाका लागि ज्यानको बाजी थापेर लडिरहेकाछन्। आतंककारीहरु बाट सैयो नेपाली…
«
Prev
1
/
6
Next
»
Mahindra Thar 5 Door Rear Seat Space Test #thar5door #tharroxx #indiantorque
आखिर के भयो त विगत १८ बर्षमा?
रतनपुर काे कार्यक्रम
१२बुँदेमा गौरव गर्ने र १२बुँदे दिल्ली सम्झौता दुत्कार्नेबीच वृहत् राजनीतिक ध्रुवीकरण हुन्छ ||
रामचन्द्रको कुरै नगर्नुस,उनी समस्या हुन,दलहरु फेल भए,अब राजा फिर्ता गर्नुपर्छ
कांग्रेस नेता गोविन्दराजको भविष्यवाणी:अब कांग्रेस नरहनसक्छ,१४औं महाधिवेशन कांग्रेसको अन्तिम हुनसक्छ
४७को संविधान मान्न तयार माओवादीसँगको सहमति कसरी भाँडियो ? १२ बुँदे गर्न गिरिजा कसरी पुगे दिल्ली ?
गोविन्दराज जोशीको घोषणा, ‘महाधिवेशनपछि कांग्रेस सकिन्छ, गिरिजापथ मुलुकका लागि दुर्भाग्य !’
१२ बुँदेपछि कांग्रेसले वीपीको सिद्धान्त छोड्यो, अब नेतृत्वमा जो आए पनि कांग्रेस पतनको दिशामा गयो गयो
बि.पि बिचार राष्ट्रिय समाज प्रदेश न. ७ सुदुर पश्चिम प्रदेशको कार्यक्रम
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेस ले सम्झौता गर्यो ।
BPINS Meeting
बीपी विचार राष्ट्रीय समाज'
Govinda Raj joshi(2)
कारवाहीमा परेपछि उग्र भए गोविन्दराज जोशी ,पौडेललाई तनहुँ टेक्न नदिने चेतावनी|| Otv Nepal
«
Prev
1
/
6
Next
»