७ प्रदेश राजनीतिक-सामाजिक हिसाबले अप्रिय-विवादको विषय बन्दै गएको प्रस्तावित प्रान्त वा प्रदेशको नाम जुराउने जिम्मा नेपाली काङ्ग्रेसले सम्बन्धित प्रदेशका जनता अर्थात् त्यहाँको भावी विधायिका (संसद्)लाई नै छोडिदिने प्रस्ताव अघिसारेको छ। काङ्ग्र्रेसले ती प्रदेशहरूको सिमाङ्कन भने गरेको छ। र, त्यसो गर्दा विद्यमान जिल्लाको सिमानालाई खल्बल्याइएको छैन। जिल्लाः बझ्ाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर। प्रदेशका विशेषता १. क्षेत्रफल―१९,६६३ वर्ग कि.मी. २. जिल्ला सङ्ख्या―९ (हि―३, प―४, त―२) ३. गाविस सङ्ख्या―३८३ ४. जनसङ्ख्या―२१,९१,३३० ५. प्रमुख चार जाति―क्षेत्री/बाहुन, दलित, थारू, मगर ६. कृषियोग्य भूमि―२,०६,७३१ हेक्टर ७. सिञ्चित―४२ प्रतिशत ८. खाद्य उत्पादन (न्यून)―४८,३२९ मे.टन ९. आन्तरिक आयस्रोत―रु.८,१२,२०,९९८ १०. साक्षरता सूचकाङ्क―४६ ११. गरिबी/पछौटेपन सूचकाङ्क―५६ १२. सडक सुविधा―१,४८० कि.मी. १३. प्र्राकृतिक स्रोतसाधनको सम्भावना―रु.१७,३६३ करोड १४. संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या―२१ (हि-४, प-७, त-१०) १५. संविधानसभा निर्वाचनमा दलीय सफलता―मावादी-१५, एमाले-३, नेका-३ १६. प्रस्तावित केन्द्रीय व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―१२ (हि-३, प-४, त-५) १७. प्रस्तावित प्रादेशिक व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―२९ (हि-५, प-११, त-१३) प्रदेश-६ जिल्लाः हुम्ला, जुम्ला, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके र बर्दिया। प्रदेशका विशेषता १. क्षेत्रफल―४२,५२० वर्ग कि.मी. २. जिल्ला सङ्ख्या―१५ (हि―५, प―७, त―३) ३. गाविस सङ्ख्या―५७५ ४. जनसङ्ख्या―३०,१२,९७५ ५. प्रमुख चार जाति―क्षेत्री/बाहुन, मगर, दलित, थारू ६. कृषियोग्य भूमि―३,२९,७४० हेक्टर ७. सिञ्चित―३४ प्रतिशत ८. खाद्य उत्पादन (बचत)― ८,५५७ मे.टन ९. आन्तरिक आयस्रोत―रु.१५,४०,५४,७६८ १०. साक्षरता सूचकाङ्क―४३ ११. गरिबी/पछौटेपन सूचकाङ्क―५१ १२. सडक सुविधा―२,४०५ कि.मी. १३. प्र्राकृतिक स्रोतसाधनको सम्भावना―रु.१०,६६४ करोड १४. संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या―३३ (हि-५, प-१५, त-१३) १५. संविधानसभा निर्वाचनमा दलीय सफलता―मावादी-२७, एमाले-३, फोरम-२, नेका-१ १६. प्रस्तावित केन्द्रीय व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―१८ (हि-५, प-७, त-६) १७. प्रस्तावित प्रादेशिक व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―४३ (हि-६, प-२१, त-१६) प्रदेश-५ जिल्लाः मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बाग्लुङ, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही र कपिलवस्तु। प्रदेशका विशेषता १. क्षेत्रफल―२९,२०६ वर्ग कि.मी. २. जिल्ला सङ्ख्या―१६ (हि―२, प―११, त―३) ३. गाविस सङ्ख्या―८६५ ४. जनसङ्ख्या―४५,७१,०१३ ५. प्रमुख चार जाति―बाहुन/क्षेत्री, मगर, गुरुङ, मुसलमान ६. कृषियोग्य भूमि―४,२०,९६८ हेक्टर ७. सिञ्चित―४४ प्रतिशत ८. खाद्य उत्पादन (बचत)―१,२९,५२१ मे.टन ९. आन्तरिक आयस्रोत― रु.४१,५९,७०,७४३ १०. साक्षरता सूचकाङ्क―५९ ११. गरिबी/पछौटेपन सूचकाङ्क―३१ १२. सडक सुविधा―३,०७६ कि.मी. १३. प्र्राकृतिक स्रोतसाधनको सम्भावना- रु.१,०९,४५२ करोड १४. संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या―४९ (हि-२, प-२९, त-१८) १५. संविधानसभा निर्वाचनमा दलीय सफलता― मावादी-१८, एमाले-११, नेका-१० राजमो-१, तमलोपा-४, फोरम-५ १६. प्रस्तावित केन्द्रीय व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―२३ (हि-२, प-१४, त-७) ग्राफिक्सः कामसिंह चेपाङ प्रदेश-३ जिल्लाः रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडाँै, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट र रसुवा। प्रदेशका विशेषता १. क्षेत्रफल―१२,९८४ वर्ग कि.मी. २. जिल्ला सङ्ख्या―१० (हि―२, प―८) ३. गाविस सङ्ख्या―५१५ ४. जनसङ्ख्या―३४,२५,१२४ ५. प्रमुख चार जाति―बाहुन/क्षेत्री, नेवार, तामाङ, मगर ६. कृषियोग्य भूमि―२,१७,०५८ हेक्टर ७. सिञ्चित―३२ प्रतिशत ८. खाद्य उत्पादन न्यून―२,३५,०६१ मे.टन ९. आन्तरिक आयस्रोत-रु.४१,७२,४३,३८९ १०. साक्षरता सूचकाङ्क―५४ ११. गरिबी/पछौटेपन सूचकाङ्क―३६ १२. सडक सुविधा―३,०४२ कि.मी. १३. प्र्राकृतिक स्रोतसाधनको सम्भावना―रु.६९,५१८ करोड १४. संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या―३३ (हि-६, प-२७) १५. संविधानसभा निर्वाचनमा दलीय सफलता-मावादी-२३, नेका-७, नेमकिपा-२, एमाले-१ १६. प्रस्तावित केन्द्रीय व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―१६ (हि-३, प-१३) १७. प्रस्तावित प्रादेशिक व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―४७ (हि-८, प-३९) प्रदेश-१ जिल्लाः ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, झ्ापा, मोरङ र सुनसरी। प्रदेशका विशेषता १. क्षेत्रफल―१७,७५१ वर्ग कि.मी. २. जिल्ला सङ्ख्या―१० (हिमाल २, पहाड ५, तराई ३) ३. गाविस सङ्ख्या―४६३ ४. जनसङ्ख्या―३४,१८,३३३ ५. प्रमुख चार जाति―बाहुन/क्षेत्री, राई, लिम्बू, थारू ६. कृषियोग्य भूमि-४,५८,३५४ हेक्टर ७. सिञ्चित―४९ प्रतिशत ८. खाद्य उत्पादन (बचत)―१,०३,७८९ मे.टन ९. आन्तरिक आयस्रोत-रु.१९,३१,१८,९८३ १०. साक्षरता सूचकाङ्क―५९ ११. गरिबी/पछौटेपन सूचकाङ्क―१० १२. सडक सुविधा―२,६८३ कि.मी. १३. प्र्राकृतिक स्रोत-साधनको सम्भावना―रु.२३,३२९ करोड १४. संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या―३६ (हि-४, प-१०, त-२२) १५. संविधानसभा निर्वाचनमा दलीय सफलता―माेेवादी-१५, एमाले-८, फोरम-७, नेका-६ १६. प्रस्तावित केन्द्रीय व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या― १६ (हि-२, प-५, त-९) १७. प्रस्तावित प्रादेशिक व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―४६ (हि-४, प-१४, त-२८) प्रदेश-५ जिल्लाः मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बाग्लुङ, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही र कपिलवस्तु। प्रदेशका विशेषता १. क्षेत्रफल―२९,२०६ वर्ग कि.मी. २. जिल्ला सङ्ख्या―१६ (हि―२, प―११, त―३) ३. गाविस सङ्ख्या―८६५ ४. जनसङ्ख्या―४५,७१,०१३ ५. प्रमुख चार जाति―बाहुन/क्षेत्री, मगर, गुरुङ, मुसलमान ६. कृषियोग्य भूमि―४,२०,९६८ हेक्टर ७. सिञ्चित―४४ प्रतिशत ८. खाद्य उत्पादन (बचत)―१,२९,५२१ मे.टन ९. आन्तरिक आयस्रोत― रु.४१,५९,७०,७४३ १०. साक्षरता सूचकाङ्क―५९ ११. गरिबी/पछौटेपन सूचकाङ्क―३१ १२. सडक सुविधा―३,०७६ कि.मी. १३. प्र्राकृतिक स्रोतसाधनको सम्भावना- रु.१,०९,४५२ करोड १४. संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या―४९ (हि-२, प-२९, त-१८) १५. संविधानसभा निर्वाचनमा दलीय सफलता― मावादी-१८, एमाले-११, नेका-१० राजमो-१, तमलोपा-४, फोरम-५ १६. प्रस्तावित केन्द्रीय व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―२३ (हि-२, प-१४, त-७) १७. प्रस्तावित प्रादेशिक व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―६३ (हि-२, प-३) प्रदेश-२ जिल्लाः सोलुखुम्बु, खलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी। प्रदेशका विशेषता १. क्षेत्रफल―१६,६५३ वर्ग कि.मी. २. जिल्ला सङ्ख्या―१० (हि―२, प―३, त―५) ३. गाविस सङ्ख्या―७५९ ४. जनसङ्ख्या―४०,६६,५१० ५. प्रमुख चार जाति―मधेशी, दलित, क्षेत्री/बाहुन, राई ६. कृषियोग्य भूमि―४,९०,४५३ हेक्टर ७. सिञ्चित―४१ प्रतिशत ८. खाद्य उत्पादन―(बचत)―२०,४८६ मे.टन ९. आन्तरिक आय स्रोत―रु.१८,४५,३५,२७५ १०. साक्षरता सूचकाङ्क―४६ ११. गरिबी/पछौटेपन सूचकाङ्क―४४ १२. सडक सुविधा―२,५४४ कि.मी. १३. प्र्राकृतिक स्रोतसाधनको सम्भावना-रु.१३,६१३ करोड १४. संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या―४२ (हि-३, प-१२, त-३१) १५. संविधानसभा निर्वाचनमा दलीय सफलता―फोरम-१४, मावादी-९, एमाले-७, नेका-४, सद्भावना-३, तमलोपा-३, जमोने-१, स्वतन्त्र-१ १६. प्रस्तावित केन्द्रीय व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―१७ (हि-१, प-४, त-१२) १७. प्रस्तावित प्रादेशिक व्यवस्थापिका निर्वाचन क्षेत्र सङ्ख्या―५४ (हि-१, प-१३, त-४०)