बीपी कोइराला २०३३ पुस १६ गते निर्वासन परित्याग गरी नेपाल आउनुभएको दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय पर्वका रूपमा ‘राष्ट्रिय मेलमिलाप’ दिवस मनाउने गरेको छ। ‘जात फालेको बाहुनले जनै लाउछ’ भन्ने उखानजस्तै भएको छ, यतिबेला मनाउने गरिएको मेलमिलाप दिवस। बाहुनले गर्ने नित्यकर्म जति छाडिसक्यो, तर जनै चाहि छाडेको हुन्न। नेपाली कांग्रेसले अहिले मनाइरहेको राष्ट्रिय मेलमिलाप दिवस त्यस्तै भएको छ। राष्ट्रिय मेलमिलापको जुन मर्म र भावना हो, त्यो हामीले छाडिसकेका छौं। २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिको प्रवर्द्धन बीपी कोइरालाले गरिरहादा नेपाल अत्यन्त कठिन परिस्थितिमा थियो। नेपाली कांग्रेसका मान्छेहरू आज मारिने हुन् कि भोलि मारिने हुन् भन्ने अवस्था रहेका बेलामा त्यत्रो ‘पावरफूल’ नारा दिएर उहाा नेपाल आउनुभयो। उहाामा के दृढता थियो भने मलाई राजाले केही पनि गर्न सक्दैनन्। राष्ट्रिय मेलमिलाप नीतिमा त्यत्रो ठूलो तागत छ भन्ने उहााको धारणा थियो। त्यतिबेलाको कानुनअनुसार उहा माथि फाासीको सजाय हुने खालका आठवटा मुद्दा थिए। आठवटै ज्यानमुद्दालाई ‘फेस’ गरेर उहा नेपाल आउनुभयो। तर उहालाई राजाले केही गर्न सकेनन्। बीपीको राष्ट्रिय मेलमिलाप नीतिका तीनवटा सिद्धान्त थिए। वास्तवमा यसको पनि गलत व्याख्या भएको छ। यद्यपि बीपी कोइरालाले जीवनका अन्तिम क्षणमा आफ्नो किताबमा लेख्नुभएको छ– ‘नेपाली कांग्रेसको इतिहास मैले लेख्न सकिना, म मरेपछि नेपाली कांग्रेसको इतिहास तोडमोड गरिनेछ, सही इतिहास नेपाली कांग्रेसका कार्यकर्ता र जनताले पढ्न पाउने भएनन्।’ सााच्चिनै अहिले राष्ट्रिय मेलमिलाप नीतिका सन्दर्भमा त्यसरी नै गलत व्याख्या गरिएको छ। बीपीले आफूलाई जहिले पनि ‘म जनता हु भन्नुहुन्थ्यो। ‘म जनताको प्रतिनिधि हु, त्यसकारण जनतासाग राष्ट्रिय मेलमिलाप गर्न जाने शक्ति या व्यक्तिसाग दुईवटा गुण हुनुपर्छ, एउटा राष्ट्रवादी र अर्को प्रजातन्त्रवादी। जो प्रजातन्त्रवादी छैन, जो राष्ट्रवादी छैन, त्योसाग मेरो (बीपी) मेलमिलाप हुन सक्दैन, म भनेको जनता हुा’ भन्नुहुन्थ्यो। त्यसैले राजा पनि यदि राष्ट्रवादी छन्, प्रजातन्त्रवादी हुन चाहन्छन् भनेमात्रै राष्ट्रिय मेलमिलापको नीतिले बीपीसाग मेल हुनसक्थ्यो या अरु कुनै वामपन्थीहरू या कुनै पार्टीहरू जो प्रजातन्त्रवादी र राष्ट्रवादी दुवै छन् भने मात्रै बीपीसाग मेलमिलाप हुन सक्थ्यो। त्यही कारणले गर्दा उग्रवामपन्थी पार्टीहरूसाग उहााको मेलमिलाप हुन सकेन। राजासाग पनि हुन सकेन। बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिअनुसार बीपीसाग मेल हुन राजा राष्ट्रवादी र प्रजातन्त्रवादी हुनुपर्थ्यो। त्यतिबेलाका राजा राष्ट्रवादी र प्रजातन्त्रवादी दुवै हुन सकेनन्, त्यसैले बीपीसाग मेलमिलाप हुन सकेन। अहिले आएर गिरिजाबाबुजस्तो नेपालको ठूलो नेता जो, बीपी कोइरालाको भाइ पनि हुनुहुन्थ्यो। उहाालाई ‘राष्ट्रिय मेलमिलापको नीति भनेको जनतासागको मेलमिलाप हो’ भन्न लगाइयो। कांग्रेस र जनताको मेलमिलाप भनेकै राष्ट्रिय मेलमिलाप हो भनेर व्याख्या गर्नुजस्तो दुर्भाग्य अरु के हुन्छ? बीपी आफूलाई जनता भन्नुहुन्थ्यो, कांग्रेस चाहिा जनताभन्दा टाढा भयो, हामी जनतासाग मेलमिलाप गर्छौं भनेर गिरिजाबाबुले भन्नुभयो। उहाले नबुझेर भन्नुभयो वा उहाालाई भन्न लगाइयो, त्यो अर्को कुरा हो। तर गिरिजाबाबुको मुखबाट भन्न लगाइएको यो कुरा त राष्ट्रिय मेलमिलाप नीतिको ठीकविपरीत हो नि गिरिजाबाबुले नै राष्ट्रिय मेलमिलापको नीति छाड्नुभयो, किनभने उहाले माओवादीजस्तो उग्रवामपन्थी पार्टीसाग सम्झौता गर्नुभयो, त्यसमा उहा फस्नुभएको थियो, माओवादीसाग मेलमिलाप गर्न उहााले राष्ट्रिय मेलमिलापको नीतिलाई गलत व्याख्या गर्नुभयो। र, कांग्रेस भनेको जनता होइन, हामी जनतासाग मेलमिलाप गर्छौं भनियो। यसरी गिरिजाबाबुकै पालामा हामी चुक्यौं। खासगरी, माओवादीसाग १२ बुादे दिल्ली सम्झौता गर्दा राष्ट्रिय मेलमिलाप नीतिलाई हामीले पूर्णतः समाप्त पारिसकेका छौं। बीपीले टुाडिखेलमा गर्नुभएको अन्तिम भाषणमा म पनि उपस्थित थिएा। उहााले भन्नुभएको थियो– ‘यदि तिमीहरूलाई कुनै कुराको निर्णय गर्न द्विविधा हुन्छ भने नेपालको एकमुठी माटो लिएर सोध, त्यसले जे जवाफ दिन्छ, त्यही गर।’ उहाले भारतमा बसेर सशस्त्र क्रान्तिको घोषणा पनि गर्नुभयो। फेरि नेपाल किन आउनुभयो त? नेपालको बारेमा निर्णय गर्दा नेपालमै बसेर गरियो भने नेपालको हितमा हुन्छ, बाहिरी मुलुकमा बसेर नेपालको बारेमा निर्णय गर्योण भने बाहिरी मुलुककै हितमा हुन्छ भन्ने कुरा उहाले आठ वर्षको भारत निर्वासनका क्रममा महसुस गर्नुभयो। तर गिरिजाबाबुले भारतमा गएर १२ बुादे सहमति गर्नुभयो। सहमतिमा हस्ताक्षर र्गोबेलामा उहाले नेपालको माटो कहााबाट पाउने? पाउनु भएन। त्यसका लागि उहालाई सही सल्लाह भएन। त्यो निर्णयको परिणामस्वरूप आज नेपालको प्रजातन्त्र कमजोर भएको छ, नेपालको राष्ट्रियता कमजोर भएको छ। नेपाली कांग्रेस कमजोर भाएको छ। त्यसैले पार्टीभित्र र जनतासागको मेलमिलाप राष्ट्रिय मेलमिलापको नीतिभित्र पर्न सकेन। राष्ट्रिय मेलमिलापको जो नीति र मर्म छ, त्यसलाई नेपाली कांग्रेसले छाडेको हुनाले एउटा आडम्बरका रूपमा बाहिर देखाउन र लाज ढाक्न नेपाली कांग्रेसले यसपटक ७५ रै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको जस्तो मैले महसुस गरेको छु। मलाई पनि त्यही सन्दर्भमा मकवानपुर खटाइएको छ। राष्ट्रिय मेलमिलापको नीति राजालाई लक्षित गरेर गरिएको हुदै होइन। त्यतिखेर बीपीले भन्नुभएको थियो– ‘नेपालको राजनीतिमा प्रभाव पार्ने तीन शक्ति छन्, राजा, भारत र कांग्रेस। राजा र भारत मिले भने कांग्रेस सिद्धिन्छ, भारत र कांग्रेस मिल्यो भने राजा सिद्धिन्छन्, राजा र कांग्रेस मिल्यो भने भारतको भूमिका एकदम कमजोर हुन्छ। भारत त विदेशी शक्ति भयो, नेपालभित्रका शक्तिहरूबीच मेलमिलाप हुनुपर्योभ भन्ने हो। राजा आफ्नो छोरालाई राजा बनाउनुपर्ने कारणले राष्ट्रवादी हुनसक्छ, तर प्रजातन्त्रवादी भएन भने पनि राजासाग मेलमिलाप हुनसक्छ भन्ने उहााको सिद्धान्त होइन। यो गलत व्याख्या भएको छ। राजासाग मेलामिलाप हुन राजा प्रजातन्त्रवादी हुनुपर्छ। यदि राजा प्रजातन्त्रवादी भएन भने राजतन्त्र सकिन्छ भनेर बीपीले भन्नुभएको थियो। ‘त्यसबेला म पनि सकिन्छु, म सकिएा भने विराटनगरमा खेतीपाती गर्न जान्छु, राजा जाने कहा?’ उहााले भन्नुभएको थियो। त्यसैले राजसंस्था बचाउन पनि राजा राष्ट्रवादी र प्रजातन्त्रवादी हुनैपर्छ र प्रजातन्त्र भयो भनेमात्रै नेपाली कांग्रेस बच्छ। अहिलेको स्थिति के भयो भने न राजा राष्ट्रवादी भए, न प्रजातन्त्रवादी भए। त्यसैले राजतन्त्र पनि सकियो। त्यसको परिणाम के भयो भने राष्ट्रिय मेलमिलापको नीति कांग्रेसले छाड्यो। कांग्रेस पनि जनतासागको मेलमिलापका नाममा माओवादीलाई जनताको प्रतिनिधि मानेर समाप्तिको दिशातिर गयो। जनताको प्रतिनिधिभन्दा पृथक् शक्तिका ठाउामा कांग्रेसले आफूलाई राख्यो। जबकि बीपी आफूलाई जनताको प्रतिनिधि भन्नुहुन्थ्यो, गिरिजाबाबुले माओवादीलाई जनताको प्रतिनिधि ठान्नुभयो। जसका कारण नेपाली कांग्रेसको यो हालत भएको हो। अहिले संसारमै राष्ट्रिय मेलमिलापको नीतिको विकल्प देखिएको छैन। बर्माकी नेतृ आङसाङ सुकीले पनि अहिले राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरेकी छन्। बीपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय मेलमिलापको नीति सानो मुलुक भएकाले नेपालमा महत्व बढ्न नसकेको हो। राष्ट्रिय मेलमिलापका दुईवटा सर्त संसारभरि नै छन्। एउटा राष्ट्रियता र अर्को प्रजातन्त्र। त्यसैले मात्र देश बचाउाछ। अहिलेको सन्दर्भमा पनि हामी दुईवटा कुरा, ‘राष्ट्रियता’ र ‘प्रजातन्त्र’ छाड्न सक्दैनौं। माओवादीसाग हाम्रो झगडा पनि त्यही हो। संविधान निर्माण गर्दा प्रजातान्त्रिक भावनालाई अंगीकार नगर्ने अडानमा माओवादी छ। त्यसैगरी, नेपाली कांग्रेसको अहिलेको प्राथमिकतामा राष्ट्रियता र प्रजातन्त्र परेको छैन। सत्ता नै कांग्रेसको प्राथमिकता भयो। प्रधानमन्त्री पद नै कांग्रेस नेताहरूको प्राथमिकता भयो। प्रधानमन्त्री पदका लगि हामी माओवादीसाग पनि मिल्न तयार छौं, एमालेसाग पनि मिल्न तयार छौं, तर राष्ट्रियता र प्रजातन्त्रका लागि होइन। माओवादीलाई हामीले लोकतन्त्र र राष्ट्रियताप्रति प्रतिबद्ध बनाउन सकेका छैनौं। साच्चै भन्ने हो भने लोकतन्त्र र राष्ट्रियताको परिभाषा नै अहिले कमजोर भएको छ। त्यसैले बीपीले भन्नुभएको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले पनि समसामयिक छ। राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक ठाउामा नउभिने हो भने अहिले पनि नेपाल रहादैन। नेपाल अहिले कमजोर भएको कारण त्यही हो। केही समययता नेपाल कसैको खेलौना भएको छ। राजनीति ज्यादै तरल भएको छ। राष्ट्रियता र लोकतन्त्रको जग कमजोर भएकैले नेपालको राजनीति ज्यादै तरल भएको हो। फेरि राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्ति एक ठाउामा उभिन सक्ने हो भने मात्रै यो देशको सार्वभौमसत्तालाई हामी बलियो बनाउन सक्छौं। देशको सार्वभौम सत्ता बलियो हुन सकेन, लोकतन्त्र बलियो हुन सकेन भने बााकी उपलब्धि आफैं समाप्त हुन्छन्। दुर्भाग्यवश नेपाली कांग्रेसले समेत सत्तालाई प्राथमिकतामा राख्न थाल्यो। सबै कुरा छाडेर भए पनि हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने अभियानमा हामी छौं। अचम्मको कुरा के छ भने एक/एक महिनाका लागि प्रधानमन्त्री बनाउने विषयमा नेपाली कांग्रेससमेत सहमत भएको कुरा अस्ति प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभयो। त्यो भन्दा लाजमर्दो कुरा के हुन्छ? कांग्रेसलाई एक महिना प्रधानमन्त्री दिउ न त भन्दा पनि प्रचण्ड मानेनन् भन्नुभयो। कांग्रेसका लागि त्योभन्दा अपमानजनक कुरा के हुन्छ? नेपाली कांग्रेसले ०६२/६३ को आन्दोलनसम्म नेपालको राजनीतिलाई डोर्या्यो। नेपालको राजनीतिको अग्रपंक्तिमा बस्यो। त्यो पार्टीले आज एक महिने प्रधानमन्त्रीका लागि भिख माग्नु जतिको बेइज्जती र अपमानजनक कुरा अर्को के हुन्छ? आज हाम्रो त्यो अवस्था किन सिर्जना भयो? किनभने राजनीतिक पार्टीको मुटु भनेको त्यसले अवलम्बन गर्ने नीति हो। नीति छाडेपछि मुटु सिद्धिन्छ, मुटु सिद्धिएको शरीरको के अर्थ रहन्छ र? अब दुई/दुई महिनाका लागि चक्रीय प्रणाली भनेर भनिएको छ। संसारमा कुनै त्यस्तो नेता हुन्छ, जो दुई महिनाका लागि कमिटमेन्ट गरेर प्रधानमन्त्री हुने? तर हाम्रो पार्टीलाई चाहिएको छ, दुई महिने प्रधानमन्त्री। अहिले मुलुकको राजनीतिक गतिरोधमा कांग्रेस घााडो भयो भन्न थालिएको छ। हामीले यसको ‘डिफेन्स’ समेत गर्नसकिरहेका छैनौं। १६/१६ पटक हार्दा पनि हाम्रो उम्मेदवारी किन जारी? केका लागि हामीले प्रधानमन्त्रीको उम्मेदवारी कायम गरिराखेका छौं? के नेपाली कांग्रेस प्रतिपक्षमा बस्न सक्दैन? ०६२/६३ को आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गर्योग। संविधानसभा निर्वाचनको सफल नेतृत्व पनि नेपाली कांग्रेसले गर्योक। अन्तरिम संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा आयो। यत्रो कुराहरू कांग्रेसको नेतृत्वमा सम्पन्न हुने, आज कांग्रेसको नेतृत्व किन नहुने? हामीले एमाले र माओवादीलाई सोध्नुपर्छ। के सााच्चिनै कांग्रेसको नेतृत्व तिमीहरूलाई मन नपर्ने हो त? ‘तिमीहरू मान्दैनौं भने हामी पनि तिमीहरूसाग छैनौं’ भन्ने आाट हुनुपर्यो नि । किन कांग्रेसलाई मात्रै सहमति चाहियो? एमाले र माओवादीलाई चाहिा कांग्रेस स्वीकार्य नहुने र कांग्रेसलाई चाहिा एमाले र माओवादी किन चाहियो? त्यसकारण हामीले सिद्धान्तमा छलफल गर्नुपर्यो्। यदि माओवादी र एमालेलाई कांग्रेसको नेतृत्व स्वीकार्य छैन भने कांग्रेस पनि माओवादी र एमालेले गरेको सहमतिमा जाादैन। अर्को कुरा, प्रजातान्त्रिक संविधान भनेको के हो? राज्यको शासकीय स्वरूप प्रजातान्त्रिक हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोणमा नेपाली कांग्रेसले सम्झौता गर्दैन। जस्तो, ‘जनताले चुनेको प्रतिनिधि संस्था संसद्को बहुमतको नेता प्रधानमन्त्री हुन्छ, यो कुरा एमाले र माओवादीले माने मान्छन् नमाने हामी सहमत हुन सक्दैनौं, जे गर्छौ गर’ भन्न सक्नुपर्यो्। संवैधानिक राष्ट्रपतिको व्यवस्था हामी चाहन्छौं, स्वतन्त्र न्यायपालिका हामी चाहन्छौं, चेक एन्ड ब्यालेन्सको सिद्धान्त हामी चाहन्छौं, आधारभूत स्वतन्त्रताको सिद्धान्त हामी चाहन्छौं। त्यो कुरा मान्दैनौ भने हामी तिमीहरूसाग सहमति गर्दैनौं भन्ने आाट त नेपाली कांग्रेससाग हुनुपर्यो् नि । त्यसैले अहिले नेपाली कांग्रेसको नेतृत्व एकदम कमजोर मानसिकताको छ। कमजोरभन्दा पनि दरिद्र र सत्तालोभी मानसिकता देखिएको छ। यस्तो नेतृत्वले न पार्टी हाक्न सक्छ, न देश हााक्न सक्छ। सत्ताको लोभले गर्दा १६ पटक होइन, सयपटक पनि हार्न तयार हुन्छ। गलहत्याएर ननिकालेसम्म उम्मेदवार छोड्न सक्दैन। उम्मेदवारी छाड्न त यस्तो महाभारत पर्छ भने पद छाड्ने त कुरै छोडौं। हुादाहुादा कांग्रेसले उम्मेदवारी छाड्यो भने प्रजातन्त्र खतरामा पर्छ भन्ने कुतर्कसमेत निकाल्न थालिएको छ। ‘कांग्रेसले उम्मेदवारी फिर्ता लिादा प्रजातन्त्र जाने, पटक–पटक हार्दा प्रजातन्त्र रहने’ भन्ने कुरा मलाई लाग्दैन। तैपनि अन्तिमसम्म प्रधानमन्त्री पद हात लागिहाल्छ कि भन्ने लागेको होला। तर म सम्भव देख्दिना। गलत नीतिका कारण नेपालको राजनीतिमा हाम्रो हैसियत कमजोर भएको छ। सधै मुलुकको अग्रिणी भूमिका खेल्ने नेपाली कांग्रेस अहिले प्रयोग हुादै आएको छ। नेपाली कांग्रेस प्रयोग हुादा आफूलाई मात्र होइन राष्ट्रलाई पनि नोक्सान भएको छ। १६ पटक हामीले हारिसकेपछि, के कारणले भोट दिएनन् भनेर पहिले पार्टीभित्र छलफल गर्नुपर्थ्यो। कांग्रेसलाई नै अस्वीकार गरेको हो कि कांग्रेसले प्रस्तुत गरेको उम्मेदवारका व्यक्तिगत अवगुणका कारण नमानेको हो भन्ने कुरा निर्क्योल गर्नुपर्थ्यो। प्रधानमन्त्री भनेको त राष्ट्रको नेता हो। नेपाली कांग्रेसको मात्रै होइन। नेपाली कांग्रेसको आफ्नै बहुमत नभएको अवस्थामा राष्ट्रको नेता बनाउनका लागि अन्य पार्टीसाग छलफल गर्नै पर्यो नि । कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रको नेता बन्न योग्य छैन भन्ने एमाले र माओवादीलाई लाग्यो भने हामीले जबर्जस्ती लाद्न त सक्दैनौं नि? तसर्थ व्यक्ति मन नपराएका हुन् कि पार्टी मन नपराएका हुन्? xfdLn] clxn] /fli6«o d]nldnfksf] gLltnfO{ k”0f{tof 5f8]sf 5f}+ . clxn]sf] xfd|f] k|fyldstf ;Qf ePsf] x’gfn] xfdLn] hf];Fu klg ;Demf}tf ug]{ / h]df klg ;Dem}tf ug]{ kf6L{sf] ¿kdf g]kfnL hgtfn] sf+u|];nfO{ a’emg yfn]sf 5g . g]kfnL sf+u|];n] cjnDag u/]sf] oxL unt gLltsf sf/0f clxn] g]kfnsf] /fhgLltdf xfd|f] x}l;ot sdhf]/ ePsf] xf] . ;w+} d’n’ssf] /fhgLltdf cu|0fL e”ldsf v]n]sf] g]kfnL sf+u|]; clxn] c?af6 k|of]u x’Fb} cfPsf] 5 . o;/L g]kfnL sf+u|]; k|of]udfq eO/xFbf cfk”mnfO{ dfq xf]Og, /fi6«nfO{ klg gf]S;fg ePsf] 5 . k|wfgdGqLsf] lgjf{rgdf !^ k6s k/fho eO;s]kl5, s] sf/0fn] xfdLn] xf¥of}+ < xfdLnfO{ cGo bnx¿n] lsg ef]6 lbPgg < lsg xfd|} kf6L{sf dflg;x¿n] klg xfdLnfO{ ef]6 lbPgg / ;+ljwfg;efdf Ps ;o !$ l;6 ePsf] g]kfnL sf+u|];sf] k|wfgdGqLsf] pDd]bjf/sf] kIfdf &( ef]6 dfq lsg cfof] eGg] ljifodf klg sf+u|]; uDeL/ ePg . xfdLnfO{ lsg ef]6 lbPgg eg]/ klxn] kf6L{leq 5nkmn ug'{kYof]{ . c? bnn] sf+u|];nfO{ g} c:jLsf/ u/]sf] xf] ls sf+u|];n] k|:t't u/]sf] pDd]bjf/sf] cof]Uotfsf sf/0f xfdLnfO{ dtbfg gu/]sf] xf] eGg] s'/f klxn] lgSof]{n ug'{kYof]{ . k|wfgdGqL eg]sf] t /fi6«sf] g]tf xf] . g]kfnL sf+u|];sf] dfq} xf]Og eGg] s'/f sf+u|];n] a'emg ;s]g . sf+u|];nfO{ s] nfUof] eg] k|wfgdGqL sf+u|;sf] dfq g]tf xf] . g]kfnL sf+u|];sf] cfkmg} ax'dt gePsf] cj:yfdf /fi6«sf] g]tf agfpg cGo kf6L{;Fu 5nkmn ug}{ kb{Yof], Tof] klg sf+u|];n] u/]g . sf+u|];n] to u/]sf] JolQm /fi6«sf] g]tf aGg of]Uo 5}g eGg] Pdfn] / dfcf]jfbLnfO{ nfUof] eg] xfdLn] hah{:tL nfbg t ;Sb}gf}+ lg Û t;y{ JolQm dg gk/fPsf x'g ls kf6L{ dg gk/fPsf x'g o lbPsf] 5 . Tof] lj:tfl/t a}7saf6 afa’/fdhLx¿sf] e”ldsf uf}0f ePsf] b]lvPsf] 5 . sDo’lg:6 kf6L{df cWoIfsf] k|:tfj kfl/t gePsf] /]s8{ 5}g xf]nf ljZjdf . Tof] a}7sdf k|r08hLsf] k|:tfj kfl/t ePg . g]kfnsf] sDo’lg:6 Oltxf;d} o;/L cWoIfsf] k|:tfj klxnf]k6s c;kmn eof] . df]xg j}Bx¿sf] k|:tfj kfl/t eof] . dfjf]jfbL cltjfblt/ nlDsof] . g]skf dfcf]jfbLnfO{ Tof] kl/l:yltdf xfdLn] k’¥ofOlbof}+ . clxn] g]skf dfcf]jfbLn] lnPsf] gLlt afWotfsf] pkh xf] . dfcf]jfbL;Fu of] eGbf csf]{ ljsNk} lyPg . g]skf dfcf]jfbLsf] g]t[Tjdf ;/sf/ aGb} gaGg] s’/f pgLx¿n] a’e]m . g]skf dfcf]jfbLn] eg]h:tf] ;+ljwfg agfpg sf+u|]; / Pdfn]n] glbg] eP . Tof] klg pgLx¿n] a’e]m . n8fs’x¿sf] ;dfof]hg x’g g]kfnL ;]gfn] x’g glbg] eof] . Tof] klg pgLx¿n] a’e]m . lj:yflktx¿sf] 3/hUuf lkmtf{ ug{ pgLx¿s} sfo{stf{n] lbFb}gg . ca g]skf dfcf]jfbL;Fu s] ljsNk 5 t < pgLx¿ rf/}lt/af6 3]/faGbLdf k/] . Tof] pgLx¿sf] klg sdhf]/L x'g;S5 . k|r08hLn] k|wfgdGqL x'Fbf klg s]xL ug{ ;Sg'ePg . pxfFn] 7"nf] df}sf u'dfpg'eof] . o;/L s]xL ug{ g;s]sf sf/0f klg dfcf]jfbL km;]sf] x'g;S5 . ca g]skf dfcf]jfbL afWotfjz Tof] kl/l:yltdf k'Uof] ls p;;Fu s7f]/tfl;jfo, pu|jfbl;jfo c? s'g} af6f] ePg . hf] g]kfnsf nflu x/bd vt/f 5 . o;/L Psflt/ xfdL ljb]zL x:tIfk a9of] eGb} 5f}+ eg] csf]{lt/ xfdL g} b]zdf pu|jfbnfO{ lgDTofO/x]sf 5f} . To;}n] oxfF dWodfuL{ dfG5] b]zsf] g]tf eof] eg] dfcf]jfbLnfO{ k]ml/ Tof] pu|jfbaf6 clnslt tfGg ;S5 eGg] d]/f] cg'dfg 5 . Tof] af6f]df hfg clxn] s'g} klg kf6L{ tof/ ePsf] b]lvFb}g . clxn] xfdL 6s/fjlt/ uO/x]sf 5f}+ . dfcf]jfbLn] afWofTds cj:yfdf cltjfbsf] af6f] ;dft]sf] 5 eg] xfdL klg ToxL cltjfbnfO{ dnhn k'Ug] af6f]lt/ lxFl8/x]sf 5f}+ . oBlk To;df xfd|f] :jfy{ eg]sf] ;Qf xf] . Ifl0fs ;Qfk|flKtsf nflu xfdL cltjfbL af6f]lt/ uO/x]sf 5f}+ . Tof] ;/f;/ unt xf] . of] ;d:ofaf6 d'n'snfO{ lgsf; ;'zLn sf]O/fnf, k'iksdn bfxfn / emngfy vgfnn] dfq} lbg ;S5g . oL tLghgf JolQmn] Pscsf{nfO{ cK7of/f] gkg]{, Pscsf]{nfO{ a'emg] / Pscsf]{nfO{ glhs Nofpg] kl/l:ylt lgdf{0f ug]{ xf] eg] lgsf; lg:sg ;Sb5 . olb pgLx¿n] klg cfkm"nfO{ dfq x]/] eg], cfkmgf] kf6L{nfO{ dfq x]/] eg] s;/L lgsf; lg:sG5 / < hgtfn], sfo{stf{n] dfq lgsf; lbg vf]h]/ t lgsf; lg:sFb}g . tLghgf a;]/ 6s/fjdf ghfpF, clnslt tkfO{ 5f8gf];, clnslt d 5f85', xfd|f] :jfy{eGbf /fli6«o :jfy{ 7"nf] xf], nf]stGq 7"nf] xf], g]kfnL hgtf 7"nf x'g eGg] dx;'; u/] eg] of] b]zn] lgsf; kfpg ;S5 . To;sf nflu ;j{k|yd t ;/sf/k|ltsf] df]x tLgj6} bnn] 5f8g'k¥of] . cyjf tLgj6}sf nflu cfklQ gx'g] JolQmsf] g]t[Tjdf ;/sf/ agfpg'k¥of] . To;kl5 ;a} kf6L{nfO{ cfklQ gx'g] cfrf/;+lxtf agfpg ;lsG5 . olb g]kfnk|lt dfof 5 eg] gSsnL s'/f lsg ug]{ < xfdL afWo 5f}+ eg]/ cnu cnu a;] t eOxfNof] lg Û olb xfd|f g]tfx¿sf] s]xL afWotf 5, st} k|lta4 5g eg] rflxF ;Fu} a:g ;Sb}gg . s'/f ldNb}g . s'/f gldn];Dd h;nfO{ k|wfgdGqL agfP klg ;xh lgsf; lg:sFb}g . b]zsf] /fhgLlts kl/l:yltsf af/] d Pp6f s'/f oxfF hf]8g rfxG5'– cgldgnfO{ k7fpg] ls /fVg] eGg] ljjfb pl7/x]sf] 5 . sf+u|];n] cgldgnfO{ /fVg'k5{ eGg], dfcf]jfbLn] of] a'h'{jfx¿sf] ;+:yf cgldgnfO{ nv]6g'k5{ eg]/ gf/f h'n'; ug'{kg]{ 7fpFdf lsg pN6f] ePsf] 5 < lsg dfcf]jfbL cgldg /fvf}+ eG5, lsg sf+u|]; / Pdfn] cgldg x6fcf}+ eG5g < cgldgsf] ljZj;gLotfdf cfPsf] sdLn] g} o:tf] ePsf] xf] . o;df cgldg h:tf] cGt/f{li6«o ;+:yfsf] s] sdhf]/L eof] eg]/ cfTdd"Nof+sg ug'{kb{5 . lsg cgldg h:tf] ;+:yfn] dfcf]jfbLafx]s c? s;}sf] ljZjf; kfpg ;s]g < o;df c?nfO{ dfq bf]if lbP/ k'Ub}g . ljb]zLnfO{ dfq bf]if lbP/ klg x'Fb}g . sf+u|];nufotsf bnx¿n] t cgldgaf6 ;+/If0f ePsf] dx;'; ug{ kfpg'kg]{ xf]Og / < t/ sf+u|];nufotsf bnx¿n] t cgldgaf6 c;'/Iff ePsf] dx;'; ul//x]sf] 5, lsg < dfcf]jfbLn] cgldgaf6 ;'/Iff ePsf] dx;'; u/]sf] 5 lsg < cgldgnfO{ t cd]l/sL k|efj ePsf] ;+:yf eG5g . hals cd]l/sfnfO{ k6Ss} dg gk/fpg] dfcf]jfbLn] cgldgnfO{ rflxF lsg dg k/fof] < o:tf] pN6f] /fhgLlt g]kfndf eO/x]sf] 5 . To;}n] ubf{ g]kfnsf] /fhgLlt Tolt ;xh af6f]df uPsf] 5}g . w]/} cK7of/f s'/fx¿ clxn] cfO/x]sf 5g . ;xdltsf ;Defjgfx¿ sd b]lvPsf 5g . b]z cToGt ;+qmd0fsf] af6f]df cl3 a9]sf] 5 . efif0fdf ;a}sf] k|fyldstf zflGt / ;+ljwfg xf] . t/ g]kfnL hgtfn] b]zdf ;+ljwfg aGg] ;Defjgf sd b]Vg yfn]sf 5g . zflGt k|lqmofsf] lgisif{sf] klg ;Defjgf sd b]Vg yfn]sf 5g . of] cj:yfdf b]znfO{ lgsf; lbg' k|d'v tLg bnx¿sf] e"ldsf /xG5 . of] ljifodf olb g]kfnsf /fhlglts bnx¿ lhDd]jf/ ePgg eg] Oltxf;sf] s7w/fdf pleg} kg]{5 . Tolta]nf hgtfsf] ;fydf b'Mvl;jfo s] g} /xg] 5 / Û -s'/fsfgLdf cfwfl/t_ ( तरुण साप्ताहिक मा २०६७ साल पौष १९ र २७ गते प्रकासन भएको )