नेपाली कांग्रेसको ११वो महाधिबेसन भब्यताका साथ सम्पन्न भएको छ। कांग्रेसको महाधिबेसन हुन्छ कि हुदैन , सरकाररलले गर्न दिन्छ कि दिदैन। महाधिबेसनमा कांग्रेसले केनिणृय गर्दछ। य48ी सबैको चासो को बिषय थियो। आखिर कांग्रेसले महाधिबेसन गरेरै छा८यो। महाधिबेसन मात्र गरेन नेपाली कांग्रेसले आफनो बिधानको उदेश्यबाट संबैधानिक राजतन्त्र लार्य झकेर प्रस्ताबनामा निरड.कुस राज तन्त्रको अन्त र पुर्ण प्रजातन्त्रको स्थापना राखेकोछ। काग्रेसको यो निर्णलाई राजनैतिक फढको मारेको भनेर भन्नु अत्युक्रि हुने छैन। दसौ महाधिबेसन पछि फुटेको कांग्रेसको कुनै निकायहरु पनि पुर्णता थिएन। केन्द्र देखि गाउ सममका सबै निकायहरु तदर्थको रुपमा संचालन भएको हुदा यो महाधिबेसन कांग्रेसका लागी नगरी नहुने काम पनि थियो। त्यसैले महाधिबेसन पछि कांग्रेसले पुर्णता पाएको छ। कांग्रेसको अधिबेसन समाप्त भए पछि यो पार्टि भित्र अनेक तरंगहरु निस्कन थालेका छन। निर्बाचनमा हार र जित स्वाभाबिक कुराहो। यो जसतो प्रजातान्त्रीक दलले निर्बाचनको माध्यम द्यारा निर्बाचन पद्धतिमा सबैलाई आकसण दिनु पर्दछ। यसमा कुनै फरक मत हुन सक्दैन। तर यस पटकको काग्रेसको अधिबेसनबाट कांग्ेसमा उर्जा थपिने आसा सबैले गरेका थिए। स्वाभाबिक परीणामको आसा कांग्रेस भित्र थियो। कांग्रेस भित्रको द्यन्ध समाप्त हुने आसा सबै कार्य कर्ताहरुमा थियो। तर त्यसो भने हुन सकेन। माहाधिबेसन पछि यो पार्टि भित्र अन्तर द्यन्ध झनै बल्झेको अनुभब भएको छ। नब निर्बाचित केन्द्रिय सदस्य श्री शशाड.क कोईरालाको केहि दिन अधिको एउटा साप्ताहिकमा दिएको अन्तरबार्ताले केहि हुरा उजाड.ग्रीएको छ। वहाले केहि निर्णय हरु केहि पहिलेनै भई सकेकोर सोहि अनुरुप गर्न पार्टि सभापतिलाई चेतावनि दिनु भएको छ। अहिले वहा केन्द्रिय समितिको सदस्य भए पनि निर्बाचन अधि वहाको कुनै पनि निर्णय गर्ने हैसियत थिएन। कुनै पनि कांग्रेसको बैधानिक निकाय बाट निर्बाचन पछिको गतिधिका बारेमा सभापतिलाई बाध्यात्मक हुने कुनै सिनर्णय भएको थिएन भने वहाको भनार्यलाई बिश्वास गनु पर्दा कुनै गिरोहले कहि बसेर केहि निर्णय गरेको र त्यहि अनुसार निर्बाचन परिणाम आएको हुन सक्ने अनुमान गर्न सकिन्छ। गीरोहको निर्णय के हुन सक्दछ भनि बिस्लेसण गर्दासभापतिलाई धेरैले जिताउज बिभिन्न अप्राकृतिक संझौता भएका रहेछन। कसलाई जिताउने कसलाई हराउनेेेेे निर्बाचन पछि कसलाई कुन कुन पदमा आसिन गराउने भन्ने संझौता पहिलेनै भएको रहेछ। वहाको त्यो अभिव्यक्ति र बालकृष्ण दाहालको आदेसानुसारको निर्देसन र तिनै व्यक्तिले मात्र जित्नुले यी सबै कुरमचाहरु सप्ष्ट हुदैछ। यो निर्बाचनमा पार्टि भित्र अत्यन्त नराम्रो खेल भएको देखियो। यद्यपी चुनाब सक्नेले जित्नेहो। त्यो बारेमा भननु केहि छैन। तर मानिसहरु के कुरामा अचमम मानेका छन भने शुशिल कोईराला र रामचन्द पौडेलको मेल , बलदेब शर्मा र खुम बहादुरको मेल , कृष्ण सिटौला र चक्र र महेश आचार्यको मेल , सुजाता , अर्जुन र राम शरणको मेल निर्बाचनमा कसले गरायो। यसमा भने कांग्रेसका कार्य कर्ताहरु अचमम मानेका छन। यो अबस्था पार्टि भित्र श्रीजना भई सकदा आम कार्य कर्ताहरुमा अत्यन्त निरासा को स्थिति श्रजना भउको छ। निबर्तमान महामन्त्र िशुशिल कोईराला धेरै मत ल्याउने मोहमा लाग्दा आफना निकटहरुको पराजयको खेलमा पनि बुझेर नबुझेर फस्नु भयो। वहालाई कांग्रेसको नेतृत्वबाट बाहिरियाउने खेल सझल भयो। यो कुरा वहाले पत्ते पाउनु भएन। अब वहा कांग्ेस भित्रको शक्रि केन्द्रको रुपमा रहनु भएको छैन। कांग्रेस भित्र एउटा खेमा सुजातमा कोईरालाको छ भने अर्को खेमा शशाड.क कोईरालाको बनेको छ। शैलजा आचार्यको एउटा गुट निर्माण भएको छ भने शेखरकोयैराला जो निकट भबिस्यमा मनोनित हुदैछन उनको झनै महत्व पुर्ण भुमिका रहनेछ। निर्बाचन अधिनै भएको सहमतिअनुसा।र आमोद उपाध्याय पनि केन्दिलय सदस्यमा यस पटक मनोृनित हुनेछन।कांग्रेस भित्रका ईमान्दार कार्यकर्ताहरु कुल बहादुर गुरुड.को नेतृत्वमा गोल बद्ध भएका छन। कुल बहादुर गुरुड. यस पटकको माहाधिबेसनमा निर्बाचन समितिको संयोजक हुनुहुन्थ्यो। यस्तो कठिन परिस्थितिमा पनि महाधिबेसनर पाटिीका सबै तहका निर्बाचनहरु सम्पन्न गराएर आफनो लोक पृयतार क्षमता देखाई सक्नु भएको छ। पाटिी भिज्ञ यो समुह पनि शशक्त रुपमा रहेको छ। यसरी नेपाली कांग्रेस भित्र चकौृ द्यन्धको स्थिति अब निर्मा हसनेमा कुनै दुबिधा राख्नु हुदैन। कांग्रेसको यो परीणाम आउने कुरामा सरकार पहिलेनै भिज्ञ रहेछ। त्यसैले पार्टिको उदधाटन समारोह काठमा48डौमा हुन नदिने सरकारले किन ललतपुरमा दियो।यो निस्कर्ष सहजै निकाल्न सकिन्छ कि यो अधिबेसनबाट कांग्रेसमा उर्जा होईन सरकारलाई अनुकुल परिस्थितिको निमार्ण हुन्छ। भन्नत यो भन्दा पनि धेरै कुराहरु मानिस हरु भन्दछन। तर यस्ता अप्रमाणिक ककुराहरुमा यहा छलफल गर्नु सान्धभिक हुदैन। माहामन्त्री शुशिल कोर्यराला र कोषाध्ष्क्ष महन्थ ठाकुरको प्रतिबेदनमा धेरै जोड गर्दा पनि दुईटा कुराहरु रख्न मान्नु भएन । महामन्त्रीको प्रतिबेदनमा श्री ५को माध १९ गते पछि नेपाली कांग्रेसले आन्दोलनको धोषष गरेको थियो पाटिी सभापति र महामन्त्री समे केहि केन्दिय नेताहरु नजरबन्दमा रहेको बेला आन्दोलनमाकसको के भुकिा रहन गयो त्यो बारेमा प्रतिबेदनमा समाबेस गर्न मानिएन। शंडका त्यहि उठेको थियो। काठमा48ठौका निर्बाचनमात माध १९ पछि जेल पर्नेहरुलाई जबरजस्ति लठुलैतगत लगाएर हराईयो। त्यसले संगठनर आन्दोलनमा केकस्तो प्रभाव पर्दछ भबिस्यको कुराहो। तर यो हधिबेसनको बिसेसता केरहन गयो भने माध १९ पछि आन्दोलनमा लाग्नेहरुलाई बिबेक शुन्य तरिकाको व्यबहार गरीयो। कांग्रेसको नेतृत्वबाट यस्तो निर्दई व्यबरारको आशा कसैले कहिल्यै गर।ेका थिएनन। झनै न महामन्त्रीको प्रतिबेदनमा ,न कोषध्यक्षको पतिबेदनमा करिब चार करोड खर्च भएको कांग्रेस पार्टि कार्यालयको बारेमा एक शब्द पनि नबोल्नुले झनै सडयन्त्रको गन्ध निस्कि सकेको थियमो। सभापतिज्युलार्यत त्यस बिषयमा बोल्न शाएद पहिलेकै सम्झौताकमा बन्देज लगाई एको हुन सक्दछ। त्यसैले वहाले त यी बिषयमा उच्चारण गर्ने कुरै भएन। यसरी कांग्रेसको ११वौ महाधिबेसन समाप्त भएको छ।