गोविन्दराज जोशी, नेपाली कांग्रेस २-जेठ-२०६६,मंगलवार घटना र बिचार sfFu|]; ;efkltn] kf6L{sf] g]t[Tj u/fP/ ;’hftf sf]O/fnfO ;/sf/df k7fPsf] ljifonfO{ s;/L lng’ePsf] 5 < – माओवादीको सरकार राष्ट्रलाई बोझ भइसकेको थियो। त्यसकारण मलगायतका पार्टीका साथीहरूले यो सरकार हट्नुपर्छ भनेका थियौँ र सेनापति प्रकरणबाट त्यो भयो पनि। अर्को कुरा सरकारमा को जाने र कसले नेतृत्व गर्नेभन्दा पनि माओवादीको विरोधी शक्ति सरकारमा जानु आवश्यक थियो। एमालेमा पनि झलनाथजीभन्दा माधव नेपाल माओवादीको विरोधी हुनुहुन्थ्यो त्यसकारण उहाँ प्रधानमन्त्री बन्नुभयो। झलनाथजी एमालेभित्रको माओवादीपरस्त होइन माओवादी पक्षधर हुनुहुन्थ्यो, उहाँमा त्यो गुनको कमी थियो। माओवादीको सरकार हटाएर त्यही गुनको सरकारको कुनै अर्थ रहँदैनथ्यो। त्यसकारण माओवादीको सरकार हटाएर माधवजी प्रधानमन्त्री हुनुभयो। नेपाली काङ्गे्रसको इतिहासमा कार्यसमिति निकम्मा सावित भएको छ। यसको उपाय अहिलेको अक्षम कार्यसमितिले राजीनामा दिएर सबैको चित्त बुझ्ने गरेर महाधिवेशन गर्ने र आएको नेतृत्वले अहिलेकै प्रतिनिधिले भए पनि रि–म्यान्डेट लिनुपने थीया‌ कुरा यस घटनाबाट सिर्जना भएको छ। केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बसेर निर्णय नगर्नाले पार्टी सभापतिले छोरीलाई सिफारिस गरेर पठाउनुभएको हो। o; k|s/0fn] nf]stGqsf] s'/f u/]/ gyfSg] sfFu|]; kf6L{ cfGtl/s ?kdf cfkm} lg/+s';tfsf] k~hfdf k/sf] k'i6L u/of] x}g /? – होइन, अहिलेको नेतृत्व गैरजिम्मेवार भएको हो। पहिलोपटक काङ्गे्रस लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेको थियो तर आफैंले निर्णय गर्न सकेन। यो कार्यसमिति निरङ्कुश होइन हामी सबै नालायक, अक्षम भएका छौँ। o;sf] dtnj PSnf] lul/hf jfj'nfO{ g]tfx?n] clwsf/ lbP/ unt u/] eGg v]fHg' ePsf] xf] < – अधिकार पनि दिएनन्, आफूले पनि गरेनन्। आफ्नो हातमा निर्णय गर्ने अधिकार भएर पनि केन्द्रीय कमिटीले निर्णय दिन सकेन। त्यसकारण गिरिजाबाबुले गर्नुभएको कुरालाई म सरोकार राख्दिनँ। केन्द्रीय कमिटीले ६ जना मान्छे मन्त्रीमा सिफारिस गरिदिएको भए गिरिजाबाबुले मान्नुपर्थ्यो। उहाँ पार्टीको निर्णय विपरीत जान मिल्ने थिएन। पार्टीको केन्द्रीय कमिटीको अक्षमताले गर्दा नै यो सबैभएकोहो। lul/hf jfj'n] 5f]/L ;'htfnfO{ pQf/flwsf/Lsf] ?kdf pEofpg v]fHg' ePsf] h:tf] 5 of] dfGg tof/ x'g' x'G5 < – पार्टीको नेतृत्वले गर्ने चाहना सबैलाई हुनसक्छ। तर हाम्रो पार्टीमा प्रतिनिधि चयन महाधिवेशनले गर्ने गर्छ। तसर्थ हरेक आकाङ्क्षा राख्ने व्यक्तिहरू महाधिवेशनको पोखरीमा गएर पौडी खेल्नुपर्छ जो तैरिन्छ त्यसले नै पार्टी हाँक्ने हो। आमकार्यकर्ताको चाहना के छ उनीहरूको पनि कदर हुनुपर्योू नि! z'l;n sf]O/fnfn] of] lg0{fosf] lj/f]w u/] h:tf] ug'{ eof] / z]/jxfb'/ df}g j:g' eof], o; s'/fn] s:tf] ;+s]t u5{ < cfd sfo{stf{n] s;/L j'emg] < – उहाँहरू दुवैजनासँग मेरो सम्पर्क छैन। उहाँहरू दुवैजना व्यक्तिवादी राजनीति गर्नुहुन्छ। दुवैवटा मान्छेको चरित्रमा, स्वभावमा र राजनीतिक खेल्ने तौरतरिकामा कुनै भिन्नता छैन। मलाई थाहा छैन कस्तो मान्छे कतिजना परे भनेर! सबैको आफ्नै मान्छे मन्त्रिमण्डलमा पार्ने दौडधुप हो,त्यसैको सन्तुष्टि या असन्तुष्टि हो। त्यसबारेमा मैले टीका–टिप्पणी गर्न उचित नहोला। xfn ul/Psf kf6L{sf slt ko lg0f{osf sf/0f kf6L{g} sDhf]/ x'g] nIf0f b]Vg' x'Gg < – यो घटनाले मात्र होइन गएको निर्वाचन परिणाममा नेपाली काङ्गे्रसले ३७ स्थान मात्र प्राप्त गरेको छ। त्यसै कमजोर भएको छ। नेपाली काङ्गे्रस अहिले बिरामी अवस्थामा छ, नेकाले किन पनि थोरै सिट ल्यायो भनेर पार्टीभित्र छलफल र विश्लेषण भएको छैन। नेपाली काङ्गे्रस किन बिरामी भयो भनेर हामीले रोग पत्ता लगाउनुपर्छ। अनि त्यसको उपचारको पद्धति अपनाउनुपर्छ। निश्चय नै पार्टी कमजोर भएको कुरालाई हामी सबैले स्वीकार्नुपर्छ। @)$^ ;fn kl5 ;j} eGbf j9L cjwL zf;g t tkfOx?n] g} rnfpg' eof] t/ ;+ljwfg ;efddf sfFu|]; k/flht x'g'df bf]; s:nfO{ lbg'x'G5 < – दोषको मात्रा हुन्छ, धेरै दोष हामीलाई नै छ जसले नेतृत्व गर्योे, त्योभित्र दोष केन्द्रीय कार्यसमितिलाई छ। नेता त केन्द्रीय समिति हो नि! त्यहाँभित्र भागवण्डा क–कसको कति छ भन्ने अर्कै कुरा हो। नेकपा माओवादीजस्तो उग्र वामपन्थी सोच भएको पार्टीसँग जुन किसिमबाट माओवादीलाई बोक्दै सहमति गर्दै यहाँसम्म ल्याइपुर्याीयौँ, यसमा हाम्रो धेरै ठूलो गल्ती छ र त्यसको परिणाम यो भएको हो। अर्को कुरा, यसपटक तीनवटा कुरा भयो। कार्यकर्ताले पनि काङ्गे्रसलाई भोट दिएनन्। संस्थापन पक्ष र प्रजातान्त्रिक काङ्गे्रस भनेर संस्थापन उठेको ठाउँमा प्रजातान्त्रिक काङ्गे्रसका कार्यकर्ताहरूले भोट हाल्न गएनन् भने प्रजातान्त्रिक उठेको ठाउँमा संस्थापन पक्षले भोट हालेनन्। यो व्यवस्थापन नमिलाउनुको अर्को कारण हो। हामीले पार्टी मिलायौँ, कार्यकर्तालाई परिचालित गर्न सकेनौँ। कार्यकर्तालाई परिचालन गर्न नसक्नुमा पनि धेरै कारणहरू छन् त्यो मैले 'काङ्गे्रसको अबको यात्रा' भन्ने पुस्तकमा विश्लेषण गरेको छु। पार्टीमा दुईवटा पद्धतिहरू हुन्छन्, एउटा दोष स्वीकार गर्ने, अर्को पन्छाउने। गल्ती भएको कुरालाई आफैंले स्वीकार गरेर सुधार गर्नु राम्रो हुन्छ। दोष जति नेतृत्व आफैंले स्वीकार गरेर सुधार गर्नु राम्रो हुन्छ। दोष जति नेतृत्व वर्गको छ त्यति अरूको छैन। lul/hf jfj'n] /fi6«klt x'g] nf]e df dfcf]jfbL ;+u ;Demf}tf ub}{ uPsf sf/0fn] sfFu|]; of] l:yltdf cfO k'u]sf] xf] < –माओवादीसँग सहमति गर्ने बैठकमा म सहभागी थिइनँ। त्यसकारण मलाई केही थाहा छैन। जो माओवादीसँग सहमति गर्ने कार्यमा संलग्न थिए उनीहरूले कार्यकर्तालाई तथ्य कुरा नै भनेनन्। त्यसकारण व्यक्तिविशेषको इच्छा–आकाङ्क्षाको कारण भन्नुभन्दा पनि पद्धतिको गल्ती थियो। s[i0f l;6f}nf / z]v/ s]fO/fnfx?n] sfFu|]' ;+u 6f9f / dfc]fjfbL ;+u glhs eP/ dfcf]jfbLsf 3]/} grfxLg] s'/f lul/hf jfj'nfO{ nufP/ pxFfjf6 w]/} lg0f{o u/fpg ;kmn ePsfn] sfFu|]'; of] l:yltdf cfO k'Uof] eGg] klg 5g gL < – उनीहरूलाई पार्टी सभापतिले जिम्मेवारी दिएर खटाउनुभएको हो। खटिएको मान्छेले त्यसो गर्नु स्वाभाविकै हो। खटाउनु राम्रो थियो कि थिएन भन्ने कुरा पार्टीभित्र छलफल गरेर निर्णय गर्ने कुरा हो मैले नै त्यो विषयमा मूल्याङ्कन गरेर बोल्नु राम्रो होइन। cfd sfo{stf{n] sfo{ ;ldltsf] j}7sdf Jofks lj/f]w u/] t}klg lul/hf jfj' pgLx?nfO{ sfvL RofKb} x'g' x'G5 lsg < – सायद उहाँहरूभन्दा असल मान्छे पार्टीभित्र नभएर होला। cj sfFu|]; s;/L c3L j9g' kNf{f h:tf] nfUb5 < – अब संवादको प्रक्रिया होइन कि तल्लो कार्यकर्ताको पङ्क्तिबाट कुरा सुन्दै माथि सच्चिँदै जाने पद्धतिको अवलम्बन गर्न सकियो भने नेपाली काङ्गे्रसलाई पुरानैस्थानमा लान सकिन्छ। kf6L}{ leq ;ffd'lxs g]t[Tjsf] s'/f cfO /fv]sf] 5 gL Tof] tkfOnfO{ s:tf] nfUb5 < – त्यो त अहिलेको आवश्यकता हो। गिरिजाबाबुसँग आइपुग्दा एक्लो नेतृत्व चलेको हुनाले पार्टी जटिल अवस्थामा पुगेको छ। अब गिरिजाबाबुपछिको पुस्तामा एकल नेतृत्व सम्भव छैन। गिरिजाबाबुको नाममा जसले नेतृत्व गरे उनीहरू अक्षम सावित भइसकेका छन्। त्यसकारण नयाँ परिस्थितिमा पार्टी जान्छ त्यो भनेको सामूहिक नेतृत्व हो। सामूहिक नेतृत्व भनेको हामी सबै सँगै हिँड्ने मानसिकता हो– पार्टीलाई पहिलेको ठाउँमा पुर्यासउनका लागि। lul/hfjfj'sf] g]t[Tj cj cfjZos 5 sL 5}g < – गिरिजाबाबु आफैंमा सम्मानित व्यक्ति हो। उहाँले काङ्गे्रसको मात्र होइन सिङ्गो नेपालको राजनीति हाँकिरहनुभएको छ। त्यसकारण उहाँको बारेमा मैले मूल्याङ्कन गर्नु राम्रो हुँदैन। उहाँको उमेर, अवस्था सबैलाई हेर्दा लामो समयसम्म नेतृत्व दिन गाह्रो होला। तर, फेरि पनि महाधिवेशनमा उहाँ उठ्नुभयो भने उहाँको विकल्पमा अर्को नेतृत्व दिन सक्ने कोही छैन। तर उहाँको उमेर, अवस्थाले गर्दा उहाँ उठ्नुभएन भने महासमितिले के निर्णय गर्छ? महासमितिबाट छानिने निर्णयले नै अबको वैकल्पिक नेतृत्व दिन्छ। sfFu|]; oxL ;}nL cuf8L j9b} uof] eg] k|hfkl/ifbsf] l:yltdf k'U5 klg elgG5 < tkfO{nfO{s:tf]nfU5< – काङ्गे्रसमा व्यापक सुधारको खाँचो छ, परिवर्तनको खाँचो छ। नेपाली काङ्गे्रस जनताप्रति जवाफदेही भएर संस्थागत निर्णय गर्दै एउटा पद्धतिमा गएर प्रजातन्त्रप्रति प्रतिबद्धताको विकास गर्नुपर्छ। काङ्गे्रस यही शैलीमा अगाडि बढ्दा नरहन सक्छ। हामी सङ्घीय प्रणालीमा जाँदै छौँ त्यसैले यो राष्ट्रिय चरित्रको पार्टीलाई संसारको अनुभवबाट यस्तो अवस्थामा बाँच्न गाह्रो हुन्छ, त्यसैले पार्टीले पार्टीको दृष्टिकोण राष्ट्रियस्तरको बनाउनुपर्छ। नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक हो, अहिले यहाँ जातजातिका कुराहरू उठिरहेका छन्। सबै जात, सबै धर्म, सबै वर्गलाई समेट्ने नेपाली काङ्गे्रसको स्पष्ट दृष्टिकोण ल्याउनुपर्योब। नेपाली काङ्गे्रस पार्टी सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भएको हुनाले यसको विकल्प अरूले दिन्छ भन्न सकिँदैन तर यसले माओवादीसँग मुकाबिला कसरी गर्ने? एमालेसँग प्रतिस्पर्धा कसरी गर्ने भन्ने आफ्नो रणनीति बनाउनु जरुरी छ। माओवादीका वाईसीएल र एमालेको युथफोर्सबाट जनता त्रसित र आतङ्कित छन्। तिनीहरूबाट गाउँका जनतालाई कसरी सुरक्षित गर्ने भनेर काङ्गे्रसले आफ्नो रणनीति बनाउनु जरुरी छ। त्यो गर्दा काङ्गे्रसको अवस्था बिग्रन्छ भन्ने लाग्दैन। oltj]nf sfFu|];n] ;/sf/df ;xeflutf hgfpg slt cfjZos plrt lyof] h:tf] nfU5 < – माओवादीको नेतृत्वको सरकार हटाउन जरुरी थियो, आफैं हट्यो। प्रजातान्त्रिक पद्धतिमा विपक्षी दलको नेतालाई राजा वा राष्ट्रपतिले स्वतः बोलाएर प्रधानमन्त्री बनाउनुपर्थ्यो तर हामीले छाड्यौँ। हामीले हामीभन्दा पनि सानो दललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्यौँै, त्यसकारण काङ्गे्रसकै सङ्गठन निर्णय गर्नका लागि नेपाली काङ्गे्रस बाहिर बसिदिएको भए पनि हुन्थ्यो। तर, सरकारमा नजाने निर्णय गरेमा हाम्रा साथीहरूले नेताहरू आफू पनि नजाने र हाम्रो पनि भाग पनि खोसिदिने भन्ने आरोप लगाउने स्थिति पैदा हुन सक्थ्यो। एमाले पनि हामी बाहिर बसेर सरकारलाई सहयोग गर्दा एमालेले विश्वास गरिदिएको भए हाम्रा लागि राम्रो हुने थियो। यो सरकार निर्माण गर्न हाम्रो पनि ठूलो योगदान छ। त्यसैले बाहिर बस्ने अवस्था रहेन। तर, बाहिर नबसिसकेपछि हामी संविधानसभाको दोस्रो ठूलो दलको हैसियतले कि पहिलो कि दोस्रो हुनुपर्थ्यो। हामीले माधव नेपालजीलाई प्रममा प्रस्ताव गरेपछि हाम्रो पोजिसन उहाँपछि हुनुपर्थ्यो। अहिले नेपालको राजनीतिमा हामीले आफूलाई चौथो स्थानमा राखेका छौँ। यो हाम्रो नेतृत्वको अक्षमता र अकर्मण्डयता हो। अहिले पहिलो सबैभन्दा ठूलो पार्टी माओवादी भएको छ, दोस्रो प्रधानमन्त्रीको पार्टी छ, त्यसपछि उपप्रधानन्त्रीको पार्टी छ त्यसपछि मात्र नेपाली काङ्गे्रस छ। यो किन भइराखेको छ मैले बुझ्न सकेको छैन। नेपाली काङ्गे्रसलाई चौथो स्थानमा किन राख्नुपर्योृ? हाम्रो वार्ताटोलीका साथीले किन त्यो मानेर आए? त्यसकारण हामीले अस्ति कार्यसमितिको बैठकमा यो कुरा उठाएका थियौँ। काङ्गे्रसलाई चौथो स्थानमा राख्नु काङ्गे्रसका लागि राम्रो कुरा होइन। काङ्गे्रसले आफूलाई क्षणिक र सीमित स्वार्थका लागि सङ्कुचित गर्दै तलतल झार्दै लागेको छ। यसलाई पार्टीभित्र छलफल गरेर हामीले पुनर्जीवन दिनुपर्छ। of] ;/sf/sf] cfo' jf/] clxn] g} cg]s c8sn sf6g yflnPsf] 5 , slt l6S5 eGg] nfU5 oxfFnfO{ < – माओवादीले संविधान बनाएन भनेर यो सरकार ल्याइसकेपछि यो सरकारले तीनवटा काम गर्नु जरुरी छ। संविधान निर्माण गर्ने कामलाई पूर्णता दिने, शान्ति–सुरक्षाको अवस्था मजबुत पार्ने र तेस्रो आउँदो प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर छोड्छ भन्नेमा मलाई विश्वासलागेको छ। o:tf] cl:y/ /fhlglt kl/j]z ljr ;+ljwfg lgdf{0fsf] sfd ;DkGg x]fnf < – ug'{kb{5 ;Defjgf 5 < –राजनीति सम्भावनाको खेल हो। राजनीतिमा असम्भव केही पनि हुँदैन। हाम्रा सभासद्हरू लागिरँख्नुभएको छ र बनाउनुहुन्छ। ;/sf/jf6 jflx/ j;]sf] dfcf]jfbL jt{dfg kl/:yltdf /fHosf nflu slt vt/gfv x]fnf < – सरकारको तागत भए त्यति खतरनाक हुँदैन। सरकार बलियो भएर प्रस्तुत भयो भने तर सरकार जनताप्रति जिम्मेवार, उत्तरदायी र बलियो हुनुपर्छ। नेकपा माओवादी प्रतिपक्षमा छ भनेर सरकारबाट हटाउँदै थाहा थियो। नत्र सरकारको नेतृत्व उसैलाई छोडिदिएको भए हुने थियो नि! त्यसकारणले माओवादी कति बलियो छ भन्ने गौण कुरा हो। मुख्य कुरा हामी सरकारमा बसेर कस्तो काम गर्छौं र कत्तिको सक्षमता देखाउँछौँ भन्ने प्रमुख कुरा हो। dfc]fjfbLnfO{ ;/sf/df ;fd]n ug'{ h?/L 5}g / < – म उग्रवामपन्थी सोचाइको विरोधी मान्छे, म नेकपा माओवादीलाई सँगै लिएर हिँड्दा काङ्गे्रसलाई घाटा हुन्छ भन्ने मेरो सिद्धान्त हो। तर, अहिले संविधान निर्माण गर्ने प्रक्रियामा भएको हुँदा उनीहरूसँग केही कमिटमेन्ट गरेर सरकारमा आउँछन् भने सहभागी गराउँदा आपत्ति हुँदैन। k|;+u jbnf}+ sfFu|]; s]Gb|Lo ;ldltsf] Dofb ;DkGg eO{ ;Sof], dxflwj]zg ug'{ kg]{ eg]/ klg elgPsf] 5 t/ ;do tf]sLPsf] 5}g lsg < – पहिलाको नेपालको संविधानमा ५ वर्षमा गर्नैपर्ने बाध्यता थियो अहिले नभएको हुनाले त्यसो भएको हुनसक्छ। आखिर अधिवेशन भएर पनि के हुने हो र? अधिवेशन हुँदाखेरि यतिधेरै पदाधिकारी नहुन सक्छन्? कार्यवाहक सभापति, वरिष्ठ नेताको व्यवस्था नहुन सक्छ। त्यसकारण पार्टी पदाधिकारीले सके भने केही वर्ष चुनाव नगराउन सक्छन्। गिरिजाबाबुले पनि नेपालको संविधान हेरेर विधान बनाउनुपर्छ भन्नुभएको छ। त्यसकारण पनि २/४ वर्ष चुनाव नहुन सक्छ। चुनाव भयो भने केन्द्रीय पदाधिकारीहरूको पद गुम्न सक्छ। o;sf] dtnj sfFu]|;df ;+u7g eGbf kb 7'nf] b]lvP g/ < – त्यो व्यक्तिमा भरपर्ने कुरा हो। मेरा लागि सङ्गठन प्यारो छ। सबै दुई लाख कार्यकर्तालाई पद प्यारो हुने कुरा भएन। सीमित व्यक्तिलाई पद प्यारो छ। cGtdf s]lx eGg' x'G5 sL < – नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्गे्रसले मह140वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। अहिले काङ्गे्रसभित्र विचार, नेतृत्व र सङ्गठनको आमूल परिवर्तनको खाँचो छ। त्यो आमूल परिवर्तनको दिशामा आगामी १२औं महाधिवेशन मह140वपूर्ण पाइला बन्नेछ भन्ने विश्वास लिएको छु। त्यसैले नेपाली काङ्गे्रसका तमाम कार्यकर्ताहरू परिवर्तनको बाटोमा अग्रसर हुनुहुनेछ भन्ने विश्वास लिएको छु।