Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

5th press union convension of Tanahun

  पत्रकारमाथि चौतर्फि आक्रमण भैरहँदा पनि राज्य मौन रहेको पत्रकारहरुको आरोप पवन पौडेल तनहुँ जेठ २२ , नेपाल प्रेस युनियन ... पुरा हेर्नुस

माओवादीको रणनीति

शान्ति प्रक्रिया माओवादीको सत्ता हत्याउने रणनीति होइन भने विश्वासको वातावरण बनाउन अप्ठेरो नहुनु पर्ने हो । गोविन्दराज जोशी 13025 प्रजातन्त्र ... पुरा हेर्नुस

संविधान सभा र जेष्ठ १४

—गोविन्दराज जोशी संविधान सभाको दुई वर्षको अवधि समाप्त हुने दिन नजिकिदै जादा नेपाली राजनीतिमा अनेकौ चर्चाहरु चल्न थालेका छन । ... पुरा हेर्नुस

Constituent Assembly and Jestha 14

संविधान सभा र जेष्ट १४ गोविन्द राज जोशीसंविधान सभाको दुई वर्षको अवधि समाप्त हुने दिन नजिकिदै जादा नेपाली राजनीतिमा अनेकौ ... पुरा हेर्नुस

Name of Myrtire

सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरवार, काठमाडौँ ।    विषय ः द्वन्द्वमा मारिएका व्यक्तिहरुलाई शहीद घोषणा एवं उचित सम्मान दिने सम्बन्धमा ।         ... पुरा हेर्नुस

मैले चिनेका गिरिजाबाबु

गोविन्दराज जोशी गिरिजाप्रसाद कोइराला मैले नसुनेको नाम थिएन । संयोगले ०१७ साल पुस १ गते नै अध्ययनको सिलसिलामा तनहुँबाट काठमाडौँ ... पुरा हेर्नुस

मेरा स्मरणहर

 – गोविन्द राज जोशी  मानिसहरु आफनो काम सकिएपछि हिजोको कुरा बिर्सिदिउँ भन्दछन् । अरुले विगतलाई कोटयाउन खोजे पनि त्यसलाई टालटुल ... पुरा हेर्नुस

सवैका संयोजक

गिरिजाप्रसाद कोइराला आज भौतिकरुपमा हामीहरुको माझमा हुनुहुन्न । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका स्व कोइराला  नेपालको शान्ति प्रकृयाका अग्रृणी ... पुरा हेर्नुस

नेपाली कांग्रेस र नेपाली श्रमिकहरु

अस्थिरता ,अनिर्णय र असुरक्षाका वन्दि वनेका नेपाली श्रमिकहरुले नेपालको संविधान सभाले निर्माण गर्ने नया संविधानले उनिहरुको अधिकारको रक्षा गर्ने छ ... पुरा हेर्नुस

नेपाली कांग्रसका महामन्त्री केुवी.युरुड., केन्द्रीय सदस्य गोविन्द राज जोशी , विनय ध्वज चन्द्य र शुनिल कुमार भ48डारीले जिल्ला भ्रमण पछि पत्रकारहरुलाई दिनु भएको जानकारी।

मिति२०६६।११।२० नेपाली कांग्रेसको महासमितिको वैठक पछि कांग्रेस महामन्त्री कुल वहादुर गुरुड. , केन्दीय सदस्यहरु गाविन्द राज जोशी , विनय ध्वज ... पुरा हेर्नुस